कञ्चनपुरको लालझाडी गाउँपालिका-२, कञ्जमा घाँस बटुलेर रुखको हाँगामा गुँड बनाउँदै तोप चरा। आफू बस्ने बासस्थान कलात्मक ढाँचामा बनाउने भएकाले यसलाई शिल्पी चरा भन्ने गरिन्छ। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
प्रतिक्रिया दिनुहोस