शनिबार, कात्तिक २४ गते २०८१    
वीरगञ्जको घडिअर्वा पोखरी

वीरगञ्जको घडिअर्वा पोखरी

वीरगञ्ज महानगरपालिका वडा नम्बर १० मा अवस्थित घडिअर्वा पोखरी। आज बिहानीपख वीरगञ्ज आसपासमा पानी परेसँगै पोखरीमा पानी भरिएर आकर्षक र मनमोहक देखिएको छ। वीरगञ्ज घुम्न आउने पर्यटकको मुख्य रोजाइमा पनि यो पोखरी पर्दै आइरहेको छ।

images
images
images

तस्बिर : हिमाल लम्साल/रासस


प्रकाशित : बिहीबार , साउन १७ २०८१०३:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend