आइतबार, भदौ २३ गते २०८१    
राक्षस ताल

राक्षस ताल

डोल्पाको जगदुल्ला गाउँपालिकास्थित राक्षस ताल। तीर्थयात्राको क्रममा यो तालमा नुहाउन नहुने र फर्केर पनि हेर्न नहुने धार्मिक मान्यता रहेको छ। यो ताल पानको पात आकारजस्तै देखिने भएकाले पछिल्लो समय 'माया' तालको समेत उपमा दिन थालिएको छ।

images
images
images

तस्बिर : रामचन्द्र न्यौपाने/रासस


प्रकाशित : सोमबार, साउन ७ २०८१११:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend