सोमबार, असोज ८ गते २०८०    
सडकमा हिउँ सफा गर्दै सेना

सडकमा हिउँ सफा गर्दै सेना

दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको देहिमाण्डौ क्षेत्रको सडकखण्डमा जमेको हिउँ सफा गर्दै हनुमानध्वज गुल्मको नेपाली सेनाको टोली। सेनाको टोलीले हिउँ सफा गरेपछि राजमार्ग सञ्चालनमा आएको छ।  तस्बिर : विनोदसिंह विष्ट/रासस

images
dasharathchandra sadak.gif


प्रकाशित : बिहीबार , पुस १५ २०७८११:२४

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार