लमजुङ क्व्होलासोथार गाउँपालिका-४ स्थित एउटै वडा एउटै गाउँ पर्यटकीय भुजुङ गाउँ। परम्परागत मौलिक घर, संस्कार, संस्कृति र घरवासका लागि पर्यटकहरूमाझ भुजुङ प्रख्यात छ। तस्बिर : जनक श्रेष्ठ/रासस
प्रतिक्रिया दिनुहोस