शुक्रबार, चैत १६ गते २०८०    
images
बागलुङको गाजा दह

बागलुङको गाजा दह

बिजनेस न्युज

पर्यटकीय र सांस्कृतिक महत्व बोकेको बागलुङको जैमिनी नगरपालिका-३, दमेकस्थित गाजा दह। उक्त दह गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ। २ हजार ८ सय मिटर उचाइमा अवस्थित गाजा दह पुग्न सदरमुकामदेखि २४ किमि यात्रा पार गर्नुपर्छ। तस्बिर : रामबहादुर थापा/रासस

images
images
images


प्रकाशित : शुक्रबार, पुस २ २०७८०६:१४

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार