शुक्रबार, वैशाख ७ गते २०८१    
टल्किएको गुर्जा र चुरेन हिमाल 

टल्किएको गुर्जा र चुरेन हिमाल 

बिजनेस न्युज

म्याग्दीको धवलागिरी गाउँपालिका-७ धारापानीबाट देखिएको गुर्जा र चुरेन हिमालको मनोरम दृष्य। धौलागिरी पदमार्गको प्रस्थान गाउँको रुपमा रहेको धारापानी पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको छ।  तस्बिर : कमल खत्री/रासस

images
images
images
gurja churen himal (1).jpg


प्रकाशित : मंगलबार, मंसिर २८ २०७८०५:२४

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार