शनिबार, वैशाख २२ गते २०८१    
ढकमक्क फुलेको कोइरालोको फूल

ढकमक्क फुलेको कोइरालोको फूल

पोखरा महानगरपालिका-१४ गोर्खा भिलेजस्थित गल्फकोर्स परिसरमा फुलेको कोइरालोको फूल। उक्त फूल अचार खान प्रयोग गर्नुका साथै गाईबस्तुलाई डाले घाँसको रुपमा पनि खुवाइन्छ। तस्बिर : राधिका कँडेल/रासस

images
images
images


प्रकाशित : बिहीबार , चैत १ २०८००१:५८

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार