शनिबार, वैशाख २२ गते २०८१    
चुरे क्षेत्रको सिस्ने सिमसारमा खैरो गिद्ध

चुरे क्षेत्रको सिस्ने सिमसारमा खैरो गिद्ध

बिजनेस न्युज

कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ चुरे क्षेत्रमा रहेको सिस्ने सिमसारमा रुखमा बसेको खैरो गिद्ध। गिद्ध संरक्षणका लागि जनचेतनाका कार्यमा जोड दिन थालेपछि पछिल्लो समय गिद्धको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

images
images
images


प्रकाशित : आइतबार, फागुन २७ २०८०१०:२३

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार