गोकुलेश्वर-गन्ना सडक खण्डअन्तर्गत बैतडीको पँसेरा क्षेत्रमा परेका खाल्डाखुल्डी। यस सडक खण्डका ठाउँठाउँमा खाल्डाखुल्डी हुँदा सावरी आवागमनमा समस्या हुने गरेको छ। तस्बिर : विनोदसिंह विष्ट/रासस
प्रतिक्रिया दिनुहोस