सोमबार, असोज ८ गते २०८०    
सजाइयो जनकपुरधाम

सजाइयो जनकपुरधाम

बिजनेस न्युज

रामजानकी विवाह पञ्चमी महोत्सवका अवसरमा सजाइएको जनकपुरधाम। त्रेता युगमा अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी छोरी सीताको बिहे भएको सम्झनामा बुधबार विवाह पञ्चमी महोत्सवको जनकपुरधाममा रौनक छाएको छ। तस्बिर : अजयकुमार साह/रासस

images
janakpurdham (2).JPG


प्रकाशित : बुधबार, मंसिर २२ २०७८०४:२१

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार