शनिबार, साउन १२ गते २०८१    
धाप्लाङघाटमा अलपत्र मोटरेबल पुल

धाप्लाङघाटमा अलपत्र मोटरेबल पुल

खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीको धाप्लाङघाटमा २२ करोड ५० लाख रूपैयाँ लगानीमा निर्माणाधीन मोटरेबल पक्की पुलको निर्माणस्थल। रसुवा एसएनएस-पप्पु जेभीले निर्माणको जिम्मा लिएको सात वर्ष बितिसक्दासमेत नदीको दुई किनारमा दुईवटा पिलर ठड्याइएको छ भने, चारवटा बेल फाउण्डेसन उठाउनुपर्नेमा एउटामात्र उठाइएको छ। तस्बिर : केदार मगर/रासस

images
images


प्रकाशित : सोमबार, माघ २९ २०८०१२:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend