शनिबार, साउन १२ गते २०८१    
माघमै फुल्यो लालीगुराँस

माघमै फुल्यो लालीगुराँस

मकवानपुरको थाहा नगरपालिका-४ स्थित दामनमा माघ महिनामा फुलेको लालीगुराँस। पहिला फागुनतिर फुल्ने लालीगुराँस जलवायु परिवर्तनका कारण यसवर्ष विगतका वर्षभन्दा चाँडै फुलेको त्यहाँका स्थानीय बताउँछन्।
तस्बिर : हरिराम भेटुवाल/रासस

images
images


प्रकाशित : बिहीबार , माघ २५ २०८००१:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend