शुक्रबार, फागुन १८ गते २०८०    
माघमै फुल्यो लालीगुराँस

माघमै फुल्यो लालीगुराँस

मकवानपुरको थाहा नगरपालिका-४ स्थित दामनमा माघ महिनामा फुलेको लालीगुराँस। पहिला फागुनतिर फुल्ने लालीगुराँस जलवायु परिवर्तनका कारण यसवर्ष विगतका वर्षभन्दा चाँडै फुलेको त्यहाँका स्थानीय बताउँछन्।
तस्बिर : हरिराम भेटुवाल/रासस

images
images


प्रकाशित : बिहीबार , माघ २५ २०८००१:५७

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार