शनिबार, वैशाख २२ गते २०८१    
नेपालकै सबैभन्दा लामो झोलुंगे पुल

नेपालकै सबैभन्दा लामो झोलुंगे पुल

धनुषाको जनकनन्दिनी गाउँपालिका-६ कठाल र सिराहा नगरपालिका-१३ मलहनियाँ जोड्ने झोलुंगे पुल। नेपालकै सबैभन्दा लामो मानिएको एक हजार पाँच सय दशमलव ४४ मिटर लम्बाइ रहेको यो पुल सम्झौता अवधि भन्दा ६ महिनाअगावै निर्माण सम्पन्न भइ गत बिहीबारबाट आवतजावत खुला गरिएको छ। तस्बिर : अमरेन्द्रकुमार यादव/रासस

images
images
images


प्रकाशित : सोमबार, माघ २२ २०८००१:२२

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार