शनिबार, वैशाख २२ गते २०८१    
मादीमा झोलुंगे छेउमै बन्दैछ पक्की पुल

मादीमा झोलुंगे छेउमै बन्दैछ पक्की पुल

तनहुँको व्यास नगरपालिका-७ कलेस्ती र व्यास नगरपालिका-६ चिन्तुटार जोड्ने मादी नदीमा पक्की पुल निर्माण गरिँदै। झोलुंगे पुल नजिक बन्दै गरेको यो पुलले वडा नम्बर ५,६,७ र १० का बासिन्दालाई प्रत्यक्ष लाभ पुग्नेछ। तस्बिर : कृष्ण न्यौपाने/रासस

images
images
images


प्रकाशित : बुधबार, माघ १० २०८०११:२९

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार