शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सनवोरा नदीको बगरमा देखापरेको लोपोन्मुख खैरो हिमाली डंगर गिद्ध पङ्ख फिँजाएर घाम सेक्दै। गिद्ध संरक्षणमा जोड दिइन थालेपछि सङ्ख्यामा वृद्धि हुन थालेको छ। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
प्रतिक्रिया दिनुहोस