शुक्रबार, चैत १६ गते २०८०    
images
हेलिकप्टरमा लगियो हुम्लामा खाद्यान्न 

हेलिकप्टरमा लगियो हुम्लामा खाद्यान्न 

बिजनेस न्युज

हुम्लाको नाम्खा गाउँपालिकाको वडा नं. ६ लिमीमा खाद्यान्न अभाव भएपछि स्थानीयका लागि खाद्यान्न ढुवानी गर्दै नेपाली सेनाको हेलिकप्टर। सोमबार मात्रै ७८ क्वीन्टल खाद्यान्न लिमी पुगेको छ। तस्बिर : दाने बोहरा/रासस

images
images
images
humla simkot (2).jpg


प्रकाशित : सोमबार, मंसिर १३ २०७८१२:२३

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार