शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर क्षेत्रको बस्तीमा देखिएको ढोडे गोकुल चरा। यो चरा तराई क्षेत्रका बस्ती नजिकका झाडीहरुमा पाइने गरिन्छ। यसको मुख्य आहार किराफट्याङग्रा हुन्। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
प्रतिक्रिया दिनुहोस