सोमबार, वैशाख २४ गते २०८१    
पानीघट्टमा मकै पिस्दै...

पानीघट्टमा मकै पिस्दै...

चितवनको कालिका नगरपालिका-१० स्थित पाइमाराङ खोलामा रहेको पानीघट्टमा मकै पिस्दै दमियो डाँडाका ७८ वर्षीय वृद्ध नरबहादुर प्रजा। यस भेगका चेपाङ समुदाय यही पानीघट्टमा मकै, कोदो पिस्न आउने गरेका छन्।
तस्बिर : कृष्ण आचार्य/रासस

images
images
images


प्रकाशित : बुधबार, पुस ४ २०८०११:३९

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार