सोमबार, वैशाख २४ गते २०८१    
मनमोहक गोसाइँकुण्ड यात्रा

मनमोहक गोसाइँकुण्ड यात्रा

बिजनेस न्युज

धार्मिक, ऐतिहासिक र प्राकृतिक रुपमा विशेष मानिने गोसाइँकुण्ड यात्रा निकै मनमोहक छ। शरद ऋतुको असोज, कात्तिक र हेमन्त ऋतुको मङ्सिर महिना हिमाली पदयात्राका लागि गोसाइँकुण्ड जानेहरू निकै हुन्छन्। ४ हजार ३ सय ८० मिटरको उचाइमा रहेको गोसाइँकुण्ड फराकिलो नीलो पानीको सरोवर हो। ताल पुग्नुअघिको बाटो पनि निकै मनमोहक छ। तस्बिरहरू : अनुप ढकाल। 

images
images
images
gosaikunda (2).JPG
gosaikunda (4).JPG
gosaikunda (3).JPG


प्रकाशित : आइतबार, मंसिर १० २०८००१:११

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार