आइतबार, मंसिर १२ गते २०७८
लटरम्म किवी

लटरम्म किवी

विजनेस न्युज

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-११ स्थित फस्कोटमा डा सूर्यप्रसाद पाण्डेको बगैँचामा बोटभरि फलेको किवी फल। उनले सोह्र रोपनी जग्गामा लगाएको किवी खेतीबाट वार्षिक १६ लाख रुपैयाँ आम्दानी हुँदै आएको छ। तस्बिरः पेमा लामा/रासस

images


प्रकाशित : बिहीबार , मंसिर ९ २०७८१२:३४

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार