सोमबार, वैशाख २४ गते २०८१    
परम्परागत शैलीबाट चिउरीको तेल

परम्परागत शैलीबाट चिउरीको तेल

बिजनेस न्युज

परम्परागत शैलीबाट कोलमा पेलेर चिउरीको तेल निकाल्दै घोराही उपमहानगरपालिका-१८ घोरदौराका स्थानीय। तिहारमा रोटी पकाउन घ्यूको विकल्पको रुपमा प्रयोग गरिने चिउरीको तेल ग्रामीण भेगका नागरिकले तरकारीमा प्रयोग गर्ने गर्दछन्। तस्बिर : कुलदीप न्यौपाने/रासस

images
images
images
kol ma tel (2).jpg


प्रकाशित : मंगलबार, कात्तिक २१ २०८००५:०२

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार