सोमबार, वैशाख २४ गते २०८१    
घारखोलामा बनेको मोटरेबल पुल

घारखोलामा बनेको मोटरेबल पुल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ र ६ को सिमाना भएर बग्ने घारखोलामा निर्माण भएको मोटरेबल पुल। घारखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएपछि पोखरेबगर-पाउद्वार सडकमा बाह्रै महिना यातायात सञ्चालन हुन थालेको छ।
तस्बिर : सन्तोष गौतम/रासस

images
images
images


प्रकाशित : शुक्रबार, कात्तिक १७ २०८००५:१९

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार