सोमबार, वैशाख २४ गते २०८१    
चरिरहेका याकचौँरी

चरिरहेका याकचौँरी

जाडो बढेसँगै गाउँ झारिएका याकचौँरी मनाङ ङिस्याङ गाउँपालिका-५मा अवस्थित मुङ्जेगाउँ छेउछाउमा चरिरहेका। पृष्ठभूमिमा मुङ्जे गाउँ र अन्नपूर्ण दोस्रो हिमाल। 
तस्बिर : नवीन लामिछाने/रासस

images
images
images


प्रकाशित : बुधबार, कात्तिक १५ २०८००६:४८

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार