बागलुङको बागलुङ नगरपालिका-४ उपल्लाचौरको गौरीधामबाट पर्वतको जलजला गाउँपालिका-८ ओडारे जोड्ने गरी निर्माणको अन्तिम चरणमा रहेको ५२३ मिटर लामो झोलुंगे पुल। तस्बिर : खेमराज गौतम/रासस
प्रतिक्रिया दिनुहोस