काठमाडौंको शङ्खरापुर नगरपालिकाको साखुमा रहेको भौ ध्वाखा अर्थात् बुहारी भित्र्याउने द्वार। यो द्वार ऐतिहासिक साँखु बजारभित्र जाने प्रवेशद्वार हो। तस्बिर : हरिराम भेटुवाल/रासस
प्रतिक्रिया दिनुहोस