सुनसरीको इनरुवा-२ मा चिया खाने माटाका गिलास बनाइँदै। माटाका गिलास प्रतिगोटा पाँचदेखि आठ रुपियाँसम्ममा बिक्री हुने श्रीराम पण्डित बताउँछन्। तस्बिर : नवीन गड्तौला/रासस
प्रतिक्रिया दिनुहोस