मनाङको ङिस्याङ गाउँपालिका-६ मा अवस्थित माटाले बनेका परम्परागत घर र पृष्ठभूमिमा गंगापूर्ण हिमाल। पछिल्लो समय यहाँका पुराना घरहरू लोप हुँदै गएका छन्। तस्बिर : नवीन लामिछाने/रासस
प्रतिक्रिया दिनुहोस