मंगलबार, वैशाख २५ गते २०८१    
उपल्लो डोल्पाको कोमाङ गाउँ

उपल्लो डोल्पाको कोमाङ गाउँ

बिजनेस न्युज

उपल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-१ स्थित कोमाङ गाउँ। यहाँको  मुख्य पेसा भेँडाबाख्रा पालन हो। प्रत्येक घरमा एक सयभन्दा बढी भेँडाबाख्रा पालन गरिन्छ। खेतीको रुपमा वर्षमा एक बाली उवा पाक्ने गर्छ। तस्बिर : हेमन्त केसी/रासस

images
images
images


प्रकाशित : बिहीबार , भदौ २१ २०८००३:५४

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार