सोमबार, वैशाख २४ गते २०८१    
सुनसान छ दाप्चा बजार

सुनसान छ दाप्चा बजार

बिजनेस न्युज

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-१० स्थित पुरानो दाप्चा बजार। कुनै बेला संघीय राजधानीदेखि पूर्वतर्फका नागरिकको आवातजावत गर्ने पूर्वी ढोकाको रुपमा निकै परिचित रहेको दाप्चा बजार पछिल्लो समयमा बीपी राजमार्ग सञ्चालनमा आएसँगै सुनसान बनेको हो। तस्बिर : पेमा लामा/रासस

images
images
images


प्रकाशित : मंगलबार, भदौ १९ २०८००५:५८

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार