शुक्रबार, असोज १२ गते २०८०    
काभ्रेको तीनधारे झरना

काभ्रेको तीनधारे झरना

काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं २ काफलडाँडा नजिकै रहेको ‘तीनधारे झरना’। सो झरनामा पुग्न काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलबाट ३० किलोमिटर दुरी  पार गर्नुपर्छ।
तस्बिर : पेमा लामा/रासस

images


प्रकाशित : आइतबार, भदौ १७ २०८००२:४०

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार