सोमबार, वैशाख २४ गते २०८१    
खोला तर्न लाप्काकै भर

खोला तर्न लाप्काकै भर

बिजनेस न्युज

मुगुको छायाँनाथ रारा नगरपालिका-१ गमगढी-नाक्चेलाग्ना चीन जोड्ने सडकको अल्कासाँघुमा पर्ने गमगाढ खोलामा काठको लाप्काबाट खोला तर्दै स्थानीय बासिन्दा। खोलामा पक्की पुल नहुँदा कार्मरोङ गाँउपालिकाका र छायाँनाथ रारा नगरपालिकाका ३५ गाँउका बासिन्दा जोखिम मोलेर जिल्ला सदरमुकाम गमगढी आउजाउ गर्दै आएका छन्। तस्बिर : नृपेन्द्रबहादुर मल्ल/रासस

images
images
images


प्रकाशित : मंगलबार, भदौ ५ २०८००५:३३

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार