रुकुम(पूर्व) को सिस्ने गाउँपालिकास्थित नेपालको नक्सा आकारमा रहेको कमल दह। यो दह सिस्ने गाउँपालिका-५ मा पर्दछ। दहमा कमल फुलेसँगै आन्तरिक पर्यटकहरुको संख्यामा पनि वृद्धि भएको छ। तस्बिर : सर्जना कार्की/रासस
प्रतिक्रिया दिनुहोस