ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ लोदेन क्षेत्रमा याकको दूध दुहुँदै किसान। याक गोठहरू अहिले गर्मी छल्न उच्च हिमाली क्षेत्रमा पुगेका छन्। तस्बिर : दिलकुमार लिम्बू/रासस
प्रतिक्रिया दिनुहोस