रोल्पा गंगादेव गाउँपालिका-३ मनिमारेका किसान स्याउको बोटलाई टेको (टेकासो) लगाउँदै। स्याउको फलको तौल बढी हुने हुँदा हाँगा भाँचिन नदिन टेको लगाउन पर्ने हुन्छ। तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस