भोजपुरको हतुवागाढी गाउँपालिकामा १ करोड ३४ लाख रूपैयाँमा निर्माण सम्पन्न जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग। १ करोड ५० लाख लागतमा पदमार्ग थप विस्तार गरिने योजना रहेको छ। तस्बिर : युवराज विष्ट/रासस
प्रतिक्रिया दिनुहोस