शुक्रबार, वैशाख १४ गते २०८१    
छठमा सजाइएको जानकी मन्दिर

छठमा सजाइएको जानकी मन्दिर

बिजनेस न्युज

छठ पर्वका अवसरमा दुलही झैँ सिङ्गारिएको जनकपुरधामको गङ्गा सागर, धनुष सागरलगायतका जलाशय र कुण्ड। छठ पर्वमा बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिन भक्तजनले जनकपुरको पोखरी, तलाउमा सजाइएको घाटमा छठ पूजाका सामग्री राखेका छन्। बर्तालुले बिहीबा बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत समापन हुनेछ। तस्बिरहरू : रासस

images
images
images
janaki mandir (2).jpg
janaki mandir (3).jpg
janaki mandir (4).jpg
janaki mandir (6).jpg
janaki mandir (7).jpg
janaki mandir (8).jpg


प्रकाशित : बुधबार, कात्तिक २४ २०७८०६:५४

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार