शनिबार, असोज ५ गते २०८१    
images
images

सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

images
शनिबार, असार २३ २०८०
images
images
सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध
फाइल तस्बिर

अहिले दुईवटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम सुरु गरिएको छ।

images
images

मुग्लिन- नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध भएको छ। आज दिउँसो ४ बजे चितवनको इच्छाकामना-६ कालिखोला पुल नजिक सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको सडक डिजिभन कार्यालय भरतपुरले जनाएको छ।

images
images
images

अहिले दुईवटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम सुरु गरिएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चण्डेश्वर शाहले जानकारी दिए। पहिरो पन्छाइ सडक सञ्चालन गर्न समय लाग्ने उनले बताए। रासस


प्रकाशित : शनिबार, असार २३ २०८०११:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend