आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

images
images
images
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार सात सय र तेजाबी सुनको मूल्य एक लाख १० हजार एक सय ५० रूपैयाँ कायम छ।

images
images

काठमाडौं- यो साता मंगलबारयता सुनचाँदीको मूल्य लगातार वृद्धि भइरहेको छ। बिहीबार पनि सुनको मूल्य प्रतितोला एक सय रूपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले वृद्धि भएको छ।

images
images
images

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार सात सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार एक सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images

महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला एक हजार ३ सय ९५ रूपैयाँ तोकिएको छ।

images

images

प्रकाशित : बिहीबार , असार २१ २०८००५:०६

प्रतिक्रिया दिनुहोस