सोमबार, जेठ २६ गते २०८२    
सोमबार, जेठ २६ २०८२
images
images

प्रणालीमा समस्या आएपछि काठमाडौं उपत्यकाभर विद्युत अवरुद्ध

images
बुधबार, असार २० २०८०
images
images
प्रणालीमा  समस्या आएपछि काठमाडौं उपत्यकाभर विद्युत अवरुद्ध
images
images

काठमाडौं- काठमाडौं उपत्यकाभर बिजुली आउने जाने समस्या भइरहेकाे छ।

images
images
images

साँझ ९ बजेदेखि नै उपत्यकामा दर्जनौँ पटक बिजुली आउने जाने भएकाे छ।

images
images

लाेड एकै पटक बढेर विद्युुत प्राधिकरणकाे प्रणालीमै समस्या आएपछि उपत्यकाभरी बिजुली अवरुद्ध भएकाे हो।

images
images
images

प्राधिकरणले ४ घण्टादेखि समस्या समाधान गर्ने प्रयास भइरहेकाे जनाएकाे छ। 


प्रकाशित : बुधबार, असार २० २०८०१७:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend