तमोर कोरिडोर सडक अन्तर्गत पाँचथार र धनकुटाको सीमा हुदै बग्ने नावा खोलामा बाढी आएसँगै खोलाको बीचमै डुबेको टिपर निकाल्ने प्रयास गरिँदै र जोखिमका साथ गाडी खोला तराउँदै चालक। तस्बिर : दिलकुमार लिम्बू/रासस
प्रतिक्रिया दिनुहोस