शनिबार, असोज ५ गते २०८१    
images
images

काठमाडौंको सीडीओमा जितेन्द्र बस्नेत

images
बुधबार, असार २० २०८०
images
images
काठमाडौंको सीडीओमा जितेन्द्र बस्नेत

जितेन्द्र बस्नेतले यसअघि गोरखा, चितवन, र पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका छन्।

images
images

काठमाडौं- गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख जितेन्द्र बस्नेतले काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारी पाएका छन्। 

images
images
images

सीडीओ घनश्याम उपाध्यायको मंगलबार सचिवमा बढुवा भएसँगै गृह मन्त्रालयले ८ वर्षअघि सहसचिव बनेका बस्नेतलाई सो ठाउँमा सरुवा गरेको हो। 

बस्नेतले यसअघि गोरखा, चितवन, र पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका छन्। उनी गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा समेत थिए।

उनले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको महानिर्देशक भएर समेत काम गरिसकेका छन्।

images


प्रकाशित : बुधबार, असार २० २०८००८:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend