मंगलबार, वैशाख १८ गते २०८१    
झोलुङ्गे पुल जीर्ण भएपछि काठेपुल 

झोलुङ्गे पुल जीर्ण भएपछि काठेपुल 

बिजनेस न्युज

बागलुङ नगरपालिका-९ तित्याङ र गैह्रा फाँट जोड्ने झोलुङ्गे पुल जीर्ण भएपछि काठेपुल निर्माण गर्दै मजदूर। बर्खाले खहरे खोला बढेपछि ग्रामीण क्षेत्रमा धमाधम ससाना पुलहरू निर्माण हुन थालेका छन्। तस्बिर : डम्मर बुढा मगर/रासस

images
images
images


प्रकाशित : आइतबार, असार १७ २०८००४:५७

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार