मंगलबार, वैशाख १८ गते २०८१    
ड्रागन बोट रेसको अभ्यास

ड्रागन बोट रेसको अभ्यास

बिजनेस न्युज

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा यही असार ८ र ९ गते पोखरामा हुने नेपाल-चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’का लागि बिहीबार बिहान फेवातालमा अभ्यास गरिँदै। दक्षिण एसियामै पहिलोपटक आयोजना गरिएको बोट रेसमा चीनको चार र नेपाली चार गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। तस्बिर : कृष्ण दवाडी/रासस

images
images
images


प्रकाशित : बिहीबार , असार ७ २०८००६:१६

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार