मंगलबार, वैशाख १८ गते २०८१    
लेकमा बाख्रा चराउँदै

लेकमा बाख्रा चराउँदै

बिजनेस न्युज

रुकुम(पूर्व) सिस्ने गाउँपालिका-१ सिस्ने गाउँका स्थानीय वृद्धा बेनुकेगोठस्थित लेकमा बाख्रा चराउँदै। यो याममा लेकमा प्रशस्त घाँस पलाउने भएकाले पशु चौपायालाई अस्थायी गोठ बनाएर लेकमै राख्ने गरिन्छ। तस्बिर : कुलदीप न्यौपाने/रासस

images
images
images


प्रकाशित : सोमबार, जेठ २९ २०८००८:०५

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार