बुधबार, वैशाख २६ गते २०८१    
अन्नपूर्ण आधार शिविरमा पर्यटक

अन्नपूर्ण आधार शिविरमा पर्यटक

बिजनेस न्युज

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण हिमालको आधार शिविरमा पुगेका पर्यटक। दुई दिनमै आधार शिविर पुग्न सकिनेगरी पदमार्गको यात्रा छोटिएपछि आधार शिविर क्षेत्रको भ्रमणमा पुग्ने पर्यटक बढेका छन्। तस्बिर : कमल खत्री/रासस

images
images
images


प्रकाशित : ०५:०८

प्रतिक्रिया दिनुहोस