शुक्रबार, वैशाख १४ गते २०८१    
सुरु भयो तिहार

सुरु भयो तिहार

बिजनेस न्युज

कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहारसँगै यमपञ्चक सुरु भएको छ। आज नै कुकुर तिहारसमेत परेको छ। कात्तिक शुक्ल द्वितीयामा हुने भाइटीकासम्म तिहार मनाउने गरिन्छ। तस्बिर:रासस

images
images
images
kukur tihar.JPG


प्रकाशित : बुधबार, कात्तिक १७ २०७८०६:०४

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार