शुक्रबार, असोज १२ गते २०८०    
खोरमा बाघ...

खोरमा बाघ...

बिजनेस न्युज

चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित खोरमा राखिएको पाटेबाघ। बस्तीमा पसेर मान्छेलाई आक्रमण गरेपछि यो बाघलाई नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जबाट यहाँ ल्याएर राखिएको हो। तस्बिर : कृष्ण आचार्य/रासस

images


प्रकाशित : बुधबार, जेठ १७ २०८०१२:२०

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार