स्याङ्जाको गल्याङ नगरपालिका-३, स्थित पाल्पाली डाँडाका ६९ वर्षीया चेतकुमारी डोकोमा पिउने पानी बोकेर घरतर्फ ल्याउँदै। उक्त बस्तीका नागरिक साढे दुई घण्टाको बाटो हिँडेर दैनिक खानेपानी ल्याउने गर्छन्।
तस्बिर : नारायण विक/रासस
प्रतिक्रिया दिनुहोस