शुक्रबार, वैशाख ७ गते २०८१    
पनौतीमा जेठमै रोपाइँ

पनौतीमा जेठमै रोपाइँ

बिजनेस न्युज

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-४ मा जेठ महिनाको दोस्रो सातामै धान रोपाइँ गर्दै रोपाहार। केही दिनदेखिको अविरल वर्षाले खेतमा पर्याप्त पानी भएपछि रोपाइँ गर्न थालिएको स्थानीय किसान बताउँछन्। तस्बिर : राजकुमार पराजुली/रासस 

images
images
images


प्रकाशित : आइतबार, जेठ १४ २०८००८:५६

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार